हाम्रो देश नेपालमा परापुर्व काल देखी छोरालाई काखा र छोरीलाई पाखा भन्ने चलन जस्तै फर व्यवहार गर्दै आएको पाइन्छ । अझ आजको २१ औं शताब्दीमा त सामाजीक विकृति स्वेच्छाचारी भावना, भौतिक र सान्सारीक तर्फ उन्मुख समाजिक कुरितीको कारण छोरा मात्र जन्माउनु तर छोरीलाई भने गर्भमा आउने वित्तिकै गर्भपतन गर्ने यदि जन्मीहालेमा पनि सिस्नोको झाँग, कन्टेनर वा अस्पतालको बेडमा बेवारीसे अवस्थामा छोडी आमा बेपत्ता हुने     क्रम बढ्दो भएकोले आज समाजमा छोरीको जन्मदर कम हुनुको साथै यदि जन्मी हालेमा पनि आमाले छोरीलाई छोडी दोश्रो विवाह गर्ने वा अरुको घरमा काम गर्न लगाउने जस्ता कार्यहरु आज समाजमा व्याप्त छ ।

आमा चाहिने दिदी बहिनी चाहीने तर छोरी भने गर्भमा आएको थाहा पाउने वित्तिकै जन्मने अधिकार नै समाप्त गर्ने हाम्रो गलत संस्कार लाई चुनौति दिने अवसर पाएमा छोराले भन्दा पनि बडी कार्य गर्ने ,छोरीले पनि सक्छन् भन्ने कुराको चुनौति समाजलाई दिन लोक कल्याण सेवा प्रतिष्ठानले  विगत ६ बर्ष देखि बाबु आमा तथा आफन्त बिहिन असहाय विभिन्न जात वर्गका बालिकाहरुलाई आधुनिक शिक्षाको साथै गुरुकुलिय संस्कार, संगीत प्रशिक्षण लगायत विभिन्न सिप प्रदान गर्दै चितवन जिल्ला भरतपूर महानगर पािलका बडा नं. १ स्थीत देवघाट धाममा श्रीराम जानकी बालिका आश्रम संचालन गर्दै आएका छौ ।

प्राकृतिक रुपमा पनि पुरुषको तुलनामा स्मरणशक्ति, सहनशिलता, परिश्रम गर्ने बानी कार्यक्षमता बढि हुने हुँदा हालै हाम्रो देशको परिस्थीतीमा पनि महिला राष्ट्रपनि, प्रधान न्याधिस, सभामुख तथा राष्ट्रका महत्वपूर्ण स्थानमा महिला सहभागीताले उचित अवसर प्राप्त भएमा छोरीहरु पिछडिएर बस्नु पर्दैन भन्ने सन्देश दिन सबै जात, बर्ग, संप्रदाय, धर्मको आधारमा भेदभाव गर्न दिनु हुँदैन मात्र होइन जन्मन पाउने अधिकार नै हनन गरी गर्भ पतन जस्तो जघन्य अपराधको विरोध गर्दै त्यस्ता कार्यको अन्त्य गर्न लोक कल्याण सेवा प्रतिष्ठानले विशेष महत्वको साथ यो बालिका संरक्षण कार्यको थालनी गरि सकेको छ ।

In our country, Nepal, from time immemorial, it has been customary to treat a son as a kakha and a daughter as a pakha. Even in today’s 21st century, due to social evils, arbitrariness, materialistic and worldly oriented social evils, not only giving birth to a son but also aborting the daughter as soon as she is born. In today’s society, the birth rate of a daughter is low and even if she is born, the mother will leave her daughter and remarry or force her to work in someone else’s house.
We need a mother, we need a sister, but if we have the opportunity to challenge our wrong culture of abolishing the right to be born as soon as we know our daughter is in the womb, the daughter can do even greater work than the son. For the past 6 years, the Public Welfare Service Foundation(Lok Kalyan Sewa Pratisthan) has been providing modern education as well as Gurukul culture, music training, and other skills to the helpless girls of different castes without parents and relatives. We have been running Shree RamJanaki Balika Ashram located at DevghatDham Bharatpur-01, Chitwan.
Naturally, women have more memory, tolerance, hard work and efficiency than men. Recently, even in the current situation of our country, women should not be left behind if they get proper opportunity to participate in important positions of the nation, Chief Justice, Speaker and all castes. Discrimination on the basis of sect, religion should not be allowed, but the right to be born should be violated and such acts as abortion should be stopped. In order to put an end to such acts, the Public Welfare Service Foundation has started the protection of this girl child with special importance.a