बालिका आश्रमको उद्देश्य

क) आमाबावा दुवैको मृत्यु भई संरक्षण विहिन भएमा

ख) बाबुको मृत्यु भई आमाले दोश्रो विवाह गरि छोडी गएमा

ग) आमाको मृत्यु भई बाबुले दोश्रो विवाह गरि पालन पोषण नगरी अलपत्र पारेमा

घ) बाबु आमा दुवै जेल परि बच्ची अलपत्र परेमा

ङ) विभिन्न प्रकारको द्वन्द र प्रकोपबाट पिडित भएका

च) विभिन्न प्रकारले सडकहरु सम्म पुग्न बाध्य हुने बालिकाहरुलाई आधुनिक शिक्षा, गुरुकुलिय संस्कार, शिपमुलक तालिम, संगीत तथा कला प्रशिक्षण गरार्य समाजमा  सक्षम र राष्ट्रको योग्य नागरीक तयार गरि देशको सेवा गर्ने, यस प्रतिष्ठानकाु उद्देश्य रहेको छ ।